Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर लिलामीमा


GDP नेपाल
   ३० चैत्र २०८१, आइतबार


काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १५ लाख १४ हजार २५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा वैशाख १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रकाशित : ३० चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह