Logo

सेयर बजार

सेयर बजारमा ३२.३८ अंकको गिरावट, साढे ७ अर्बको कारोबार


GDP नेपाल
   १० बैशाख २०८२, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ३२.३८ अंकले घटेर दुई हजार ६५५.९४ विन्दुमा पुगेको छ ।







बैंकिङ १६, विकास बैंक ११६, फाइनान्स २८, होटल तथा पर्यटन ६९, जीवन बीमा ६०, निर्जीवन बीमा १२१, माइक्रोफाइनान्स ५०, हाइड्रोपावर ६३, व्यापार १३ र अन्य उपसमूह ३६
अंकले घटेको छ । त्यस्तै, आज उत्पादन उपसमूह ०.३९ अंकले बढेको छ ।



आज कर्पोरेट डेभलपमन्ट बैंकको सेयर ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर ९.९९ प्रतिशतले बढेको छ ।





यस दिन ३०८ कम्पनीको एक करोड ८४ लाख कित्ता सेयर ७ अर्ब ५७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १० बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह