काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम ५ अर्ब रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस सेयर घोषणा गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक नेपाल बिमा प्राधिकरण र एलआइसी नेपालको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने ।










प्रतिक्रिया