Logo

विकास / पूर्वाधार

अवरुद्ध कर्णाली राजमार्ग संचालनमा


GDP नेपाल
   १६ असार २०८२, सोमबार


मुगु । अविरल वर्षापछि अबरुद्व कर्णली राजमार्गको गगनेखोलाको अबरुद्व सडक सन्चालनमा आएको छ ।

गए रातिदेखि भएको अविरल वर्षापछि आएको पहिरोले विहान ६ बजेदेखि अरुबद्व सडक अहिले १० बजेपछि सन्चालनमन सडक आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

कालिकोट स्थित गगनेखोलाको पहिरो पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिरो खसेर पुन अवरुद्ध सडक भएको छ ।
राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ ।

कालीकोटको जितेगाडमा ठूलो ढुङ्गा सहितको पहिरो आएर सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए ।

प्रकाशित : १६ असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह