Logo

सेयर बजार

सेयर बजारमा झिनो अंकको गिरावट, ६ अर्ब ५७ करोडको कारोबार


GDP नेपाल
   २४ असार २०८२, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ०.१४ अंकले घटेर दुई हजार ६८३.८६ विन्दुमा पुगेको छ ।








बैंकिङ ५, होटल तथा पर्यटन ०.८९, जीवन बीमा ०.७१, निर्जीवन बीमा ४७ र अन्य उपसमूह १८ अंकले घटेको छ ।
त्यस्तै, आज
विकास बैंक २३, फाइनान्स ३०, हाइड्रोपावर २०, उत्पादन २६, माइक्रोफाइनान्स ३ र व्यापार उपसमूह १६ अंकले बढेको छ ।


आज रसुवागढी हाइड्रोपावरको सेयर ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि
आज बुटवल पावरको सेयर ८.२१ प्रतिशतले बढेको छ ।




यस दिन ३०४ कम्पनीको एक करोड ५० लाख कित्ता सेयर ६ अर्ब ५७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २४ असार २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह