Logo

विकास / पूर्वाधार

नारायणघाट-बुटवल सडकखण्ड एकतर्फी सुचारु


GDP नेपाल
   २५ असार २०८२, बुधबार


काठमाडौं । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणघाट–बुटवल सडकखण्ड एक तर्फि रुपमा सुचारु भएको छ ।

नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्र्तगत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा सड्क भासिदा नारायणघाट–बुटवल सडक खण्ड बिहानै देखि बन्द पुर्ण रुपमा बन्द भएको थियो ।

अहिले प्रहरीको सहयोगमा एकतर्फी रुपमा बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिीमका सुचना अधिकारी डिएसपी बिरदत्त पन्तले जानकारी दिए । बिहान करीब ११ बजेबाट एकतर्फ रुपमा बाटो सञ्चालनमा आएपनि हिले दुई तर्फी रुपमा नै खुलाउने प्रयास भइरहेको उनले बताए ।

बिहान करीब ५ः५५ बजेको समयमा ३/४ फिट जति बाटो भासिएपछि बाटो बन्द भएको थियो ।

प्रकाशित : २५ असार २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह