Logo

मुख्य समाचार

बागमतीका मुख्यमन्त्रीले संसदीय दलमा बहुमत गुमाए; बानियाको पक्षमा २२ मत


gdpnepal
   १४ श्रावण २०८२, मंगलबार


काठमाडौं । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । 

मंगलबार भएको मतविभाजनमा उनको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ । 

कांग्रेस प्रतिनिधि राजन केसीसहित बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो ।

 

प्रकाशित : १४ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह