Logo

मुख्य समाचार

देउवालाई बालेनको प्रश्न: कुन VPN बाट फेसबुक चलाइरहेका छौ ?


gdpnepal
   २२ भाद्र २०८२, आइतबार


काठमाडौं । सामाजिक सञ्जाल निष्कृय गर्ने सरकारमा रहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार गरेको पोष्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

देउवालाई उनले सोधेका छन्: 

यो Post कुन vpn बाट हो ,नेपाली हो कि बिदेशी । सारै गारो हुने रहेछ vpn बाट चलाउन त !!!

देउवाले फोटोसहित  फेसबुकमा गरेको ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पुजा कार्यक्रमलाई सम्वोधन गरेको छु’  पोष्टमा बालेनको यो कमेन्ट आएको हो।

बालेनले कमेन्ट गरेको करिब ६ मिनेटमै १६ सय भन्दा बढी प्रतिक्रिया जनाइएका छन् ।

 

प्रकाशित : २२ भाद्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह