Logo

मुख्य समाचार

जेनजी आन्दोलनमा घुसपैठ: ओली र गुरुङविरुद्ध अमानवीय टिप्पणी


gdpnepal
   २३ भाद्र २०८२, सोमबार


 

काठमाडौं । माइतीघरमा जारी जेनजी आन्दोलनमा घुसपैठ देखिएको छ।

जेनजी आन्दोलन भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध भए पनि उश्रृङ्खल प्रदर्शनी भएको पाइएको छ 

प्रधानमन्त्री केपी ओली र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि गाली गलौजपूर्ण प्ले कार्ड देखाइएको छ ।

प्रकाशित : २३ भाद्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह