Logo

कर्पोरेट-बजार

चार सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   २३ भाद्र २०८२, सोमबार


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ घटेको छ । आइतबार २ हजार ५ सयले कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर २ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : २३ भाद्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह