काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
जेनजीको आन्दोलन अनियन्त्रित भएपछि ओलीले राजीनामा दिएका छन् । सोमबार जेनजीले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध गरेको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएसँगै आन्दोलन थप चर्किएको हो ।










प्रतिक्रिया