काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लक्षित फेसबुक पोष्ट बारम्बार गर्न थालेपछि बालेनले प्रत्युत्तरमा प्रेमपत्र लेखेका छन् ।
बालेनले हर्कलाई ‘तिमीले जति नै गाली गरे पनि म माया गर्न छोड्दिन, मेरो एकतर्फी माया साँचो हो’ भन्दै प्रेमपत्र लेखेका हुन् ।
यस्तो त प्रेमपत्र
डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love.❤️










प्रतिक्रिया