काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
त्यस्तै, शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ।










प्रतिक्रिया