काठमाडौ । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सह–सचिव जनकराज शर्मा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । शर्माले आज अर्थमन्त्री रामेश्वर खनाल समक्ष पद तथा गोपनियतताको शपथ लिएका छन् ।










प्रतिक्रिया