Logo

बैंक / बिमा /शेयर

नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द


GDP नेपाल
   २३ आश्विन २०८२, बिहिबार


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सकारात्मक सकारात्मक सर्किट लागेसँगै शेयर बजार २० मिनेटका लागि बन्द भएको छ । अब बजार ११ बजेर २३ मिनेटमा फेरी खुल्नेछ ।

कारोबार सुरु भएको २ मिनेटमै बजार ४ प्रतिशतले बढेसँगै बजारमा सकारात्मक सर्किट लागेको हो ।नेप्सेृ परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार ६६२ विन्दुमा हल्ट भएको हो । उक्त अवधिमा २ अर्ब ७५ करोड बढीको शेयर कारोबार भइसकेको छ ।

प्रकाशित : २३ आश्विन २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह