Logo

कर्पोरेट-बजार

फेरी बढ्यो सुन चाँदीको मूल्य, तोलाको कति ?


GDP नेपाल
   १५ कार्तिक २०८२, शुक्रबार


काठमाडौं । नेपाली बजारमा आज९शुक्रबार० सुनको मूल्य २७०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजारले कायम भएको हो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ६० रुपैयाँले कारोबार भएको छ ।

प्रकाशित : १५ कार्तिक २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह