Logo

बैंक / बिमा /शेयर

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा


GDP नेपाल
   २४ कार्तिक २०८२, आइतबार


काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको हालको चुक्तापुँजी ४ अर्ब ८७ करोड ५७ लाख १ हजार ६७९.५४ रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ६६ करोड ८५ लाख ५ हजार ४८४.६८ रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने छ।

प्रकाशित : २४ कार्तिक २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह