काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही गर्ने दुई वटा कम्पनीको लाइसेन्स रद्द गरेको छ ।
राष्ट्र बैंकले म्याद सकिएको तीन महिनाभित्र पनि नवीकरण नभएका लर्ड बुद्ध मनी एक्सचेन्ज प्रालि र स्तूपा मनी चेन्जर प्रालिको लाइसेन्स रद्द गरेको हो ।
बैंक / बिमा /शेयर

प्रकाशित : ८ मंसिर २०८२, आइतबार
प्रतिक्रिया