Logo

बैंक / बिमा /शेयर

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   २६ मंसिर २०८२, बिहिबार


काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

प्रकाशित : २६ मंसिर २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह