काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ लाख ३५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।










प्रतिक्रिया