Logo

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री ?


GDP नेपाल
   २७ मंसिर २०८२, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा चार जना थपिने भएका छन् । शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम रहेको छ ।

आज शपथ लिन लागेका मन्त्रीहरुमा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । यो विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय पुग्ने छ ।

प्रकाशित : २७ मंसिर २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह