Logo

बिजनेस होम

काठमाडौंको तापक्रम ३.६ डिग्री; तराईमा बिहानैदेखि हुस्सु


gdpnepal
   २८ पुस २०८२, सोमबार


काठमाडौं । तराई भूभागका धेरै स्थानमा आज बिहानैदेखि कुहिरो र हुस्सु लागिरहेको छ । 

काठमाडौंमा आज बिहान पौने ६ बजको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । 

दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । 

देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

 

प्रकाशित : २८ पुस २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह