Logo

बिजनेस होम

काठमाडौंमा चिसो घट्यो: बिहानको तापक्रम ४.९ डिग्री सेल्सियस 


gdpnepal
   ४ माघ २०८२, शनिबार


काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर उकालो लागेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस रहेको छ । शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ४.४ थियो। 

बिहान ८:४५ बजे पनि ४ डिग्री सेल्सियस रहेको थियो ।

पुससम्म काठमाडौँको  न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस थियो ।

 

प्रकाशित : ४ माघ २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह