Logo

मुख्य समाचार

३१.१२ अंकले बढ्यो सेयर बजार, ८ अर्ब ४० करोडको कारोबार


GDP नेपाल
   ५ माघ २०८२, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ३१.१२ अंकले बढेर २ हजार ६ सय ७२.५५ विन्दुमा पुगेको छ ।

आज २२४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३१ कम्पनीको सेयर घटेको छ। त्यस्तै, पाँच कम्पनीको सेयर स्थिर रहेको छ ।

सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै, थ्री स्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.७८ प्रतिशतले घटेको छ ।

यसदिन ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार कित्ता सेयर ८ अर्ब ४० करोड रूपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ५ माघ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह