काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेका छन् । देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो ।
“शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु,” देउवाका स्वकीय सचिव भानु देउवाले भनेका छन् ।










प्रतिक्रिया