Logo

मुख्य समाचार

कांग्रेसले १५५ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो


GDP नेपाल
   ७ माघ २०८२, मंगलबार


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १५५ क्षेत्रको उम्मेद्वारको नाम टुंग्याएको छ ।

आज मनोनयन दर्ताको समय रहेपनि अझै बाँकी क्षेत्रको मनोनयन टुंग्याउन सकेको छैन । बाँकी क्षेत्रमा उम्मेद्वारको नाम टुंग्याउन संसदीय बोर्ड निरन्तर प्रयासमा रहेको सचिवालयले जनाएको छ ।

 

प्रकाशित : ७ माघ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह