Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ११ अर्ब ८५ करोडको कारोबार


GDP नेपाल
   ७ माघ २०८२, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ४२.२६ अंकले बढेर दुई हजार ७१४.८१ विन्दुमा पुगेको छ ।





बैंकिङ १७, विकास बैंक ८३, फाइनान्स २४, होटल तथा पर्यटन २४१, हाइड्रोपावर ६०, जीवन बीमा २४३, उत्पादन १२६, माइक्रोफाइनान्स ७६, निर्जीवन बीमा १८२, अन्य ३४ र व्यापार उपसमूह १४ अंकले बढेको छ ।


आज गुर्खा फाइनान्सको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेपनि आज सुपर म्यादी हाइड्रोपावरको सेयर ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।




यस दिन ३३९ कम्पनीको दुई करोड ५१ लाख कित्ता सेयर ११ अर्ब ८५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ७ माघ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह