काठमाडौं । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा सुन तोलामा ३७ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ९० हजार ३०० र चाँदीको मूल्य ५ हजार ३३५ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६०० र चाँदी ५ हजार २०० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया