Logo

बिजनेस होम

सुनको भाउ १४ हजार ४०० रुपैयाँले बढ्यो; प्रतितोला ३ लाख ४ हजार ७ सय


gdpnepal
   २२ माघ २०८२, बुधबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (माघ २१) मा सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो । 

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ ।

हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो । 

त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो । 

 

प्रकाशित : २२ माघ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह