Logo

कर्पोरेट-बजार

सुनको मूल्य घट्दा चाँदी बढ्यो


GDP नेपाल
   ३० माघ २०८२, बिहिबार


काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेको हो । बुधबार ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।


यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोवार भैइरहेको छ ।

बुधबार चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : ३० माघ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह