काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४३ सय रूपैयाँले बढेर तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तीन लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १८० रूपैयाँले बढेर पाँच हजार ६० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन चार हजार ८८० रुपैयाँ थियो ।










प्रतिक्रिया