Logo

अर्थनीति

भारतबाट मूल्य बढेर आए पनि चुनावका कारण नेपालमा पेट्रोलको भाउ यथावत


gdpnepal
   १६ फाल्गुन २०८२, शनिबार


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

हाल पेट्रोलको पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।

त्यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा प्रतिलिटर पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ तोकिएको छ । त्यस्तै एलपी ग्यास प्रतिशिलिन्डर १९१० तोकिएको छ ।

 

प्रकाशित : १६ फाल्गुन २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह