Logo

मुख्य समाचार

सांसदको शपथ लिएपछि मात्र प्रधानमन्त्री बन्नेछन् बालेन


gdpnepal
   ६ चैत्र २०८२, शुक्रबार


काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।

प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य नरहे पनि उनले शपथ पछि मात्र नियुक्ति लिने भएका हुन् ।

संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने तयारी गरेको छ । यसका लागि सार्वजनिक आह्वान समेत गरिसकेको छ ।

त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने विषयमा रास्वपाका चार नेताबीच छलफल भएको छ ।

काठमाडौंमा बिहीबार चार नेताबीच छलफल भएको थियो ।

 

प्रकाशित : ६ चैत्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह