काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेको हल्ला निराधार रहेको पुष्टि भएको छ ।
गोल्छाले आफू पक्राउ परेको सम्बन्धमा गलत हल्ला फैलाइएको बताएका छन् ।
आफू कार्यालयमा बसेर काम गरिरहेको उल्लेख गर्दै गोल्छाले भने, ”पक्राउको हल्ला कसरी कहाँबाट फैलियो जानकारी भएन ।”
यसअघि गोल्छा भैरहवाबाट पक्राउ परेको सामाजिक सञ्जालमा हल्ला चलेको थियो भने केही मिडियाले समेत लेखेका थिए ।










प्रतिक्रिया