Logo

कर्पोरेट-बजार

महासंघमा सबैभन्दा कान्छा उम्मेदवार सचिन ढकाललाई सर्वाधिक मत


gdpnepal
   २३ बैशाख २०८३, बुधबार


काठमाडौं। नेपाल उद्योग वणिज्य महासंघको निर्वाचनमा एशोसियट सदस्यतर्फ सचिन ढकाले सर्वाधिक मत पाएका छन् ।

निर्वाचन समितिका अनुसार सबैभन्दा कम उमेरका ढकालले १३१८ मत पाएका छन् ।

उनी महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् ।

 

प्रकाशित : २३ बैशाख २०८३, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह