Logo

राजनीति

कांग्रेस पूर्वसभापति देवी न्यौपानेको रुखले किचेर निधन


GDP Nepal
   ९ बैशाख २०७८, बिहिबार


काठमाडौं । नेपाली कांग्रेस दोलखाका पूर्व सभापति देवी प्रसाद न्यौपानेको दुखद् निधन भएको छ । न्यौपानेको बिहीबार आफ्नै घरनजिक रुखको मुढाले किचेर निधन भएको हो ।

स्व. देवी प्रसाद न्यौपाने

न्यौपानेको घर साविकको जफे गाविस ७ र हालको तामाकोशी गाउँपालिका ३ रैकरमा पर्दछ घर छेउमा काटिएको रुखको मुढाले किचेर न्यौपानेको बिहीबार अपराह्न निधन भएको जनाइएको छ ।

न्यौपाने नेपाली कांग्रेस दोलखाका दुई पटक सभापति भएका थिए । पूर्व शिक्षकसमेत रहेका न्यौपाने जिल्लामा इमानदार र पुराना नेताका रुपमा चिनिन्छन् ।

प्रकाशित : ९ बैशाख २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह