काठमाडौं । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा लगाइएको कोटा प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले कोटा प्रणाली स्थगन गरेकोे हो । यद्यपि, कोटा खोल्ने निर्णय अगावै प्रतीतपत्र खोल्ने लगायतका गतिविधि भएकाले यसमा चलखेलको आशंका गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली निकट…