काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । स्वास्थ्य क्षेत्रका लागि आगामी आवमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ । यस्तै, कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडलले आर्थिक वर्ष २०७८–७९ का लागि बजेट प्रस्तुत…