काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालको वैदेशिक व्यापार निराशाजनक रह्यो । नेपालको कूल व्यापारघाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । यस हिसाबले प्रतिदिन झन्डै ४ अर्ब रुपैयाँ (३ अर्ब ९८ करोड ५१ लाख ८१ हजार) व्यापारघाटा देखिन्छ । गत आवमा निर्यात व्यापार भने १ खर्ब ५७ अर्ब १४ करोड…