नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीति पारित गरेको छ।
राष्ट्राष्ट्र बैंकको आज बिहानदेखि बसेको बैठकले पारित गरेको मौद्रिक नीति केही बेरमै वेबसाइटमार्फत सार्वजनिक हुनेछ । यस्तै, मौद्रिक नीतिका सम्बन्धमा ३ बजे याक एण्ड यति होटलमा पत्रकार सम्मेलन डाकिएको छ ।
प्रतिक्रिया