काठमाडौँ । बारा जितपुरसिमरा उप-महानगरपालिका वडा नं. ११ स्थित ब्राईट मेटल इण्डष्ट्रिज प्रालिले सोही वडाका अध्यक्षसहित उनका सहयोगीलाई कारवाही गर्न माग गरेको छ । बुधबार साँझ ५ बजेको समयमा सोही वडाका अध्यक्ष बिन्दा लाल साहसहित उनका सहयोगीले उद्योग परिसरमा छिरेर त्यहाँका गार्ड तथा कर्मचारीमाथि गालीगलौज तथा दुर्व्यवहार गर्नुका साथै उद्योगमा ताला लगाए थिए । सो…