नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले घटेर ९५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आइतबारको तुलनामा चाँदी प्रतितोला २५ रूपैयाँले घटेर आज एक हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ८७ रूपैयाँमा…