काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १६…