काठमाडौं । सिम्रिक एयर प्राइभेट लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ बाट हेलिकप्टर उद्योगमा पाइला टेकेको सिम्रिक एयर अहिले आफ्नो क्षेत्रमा अग्रणी रूपमा रहेको कम्पनी जानकारी दिएका छन् । संचालनका २३ वर्षमा हेलिकर्मी र हेलि प्रयोगकर्ताबीच नवीनता र विशेषज्ञता प्रश्तुत गर्दै छुट्टै पहिचान बनाई आफूलाई अग्रणी सस्थाका रुपमा स्थापित गर्न सफल रहेको…