काठमाडौँ। घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित गरी 'न्यू इयर इज हेयर' नामक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बेको ब्रान्डका घरायसी उपहरणहरूको खरिदमा रु ४१४०० सम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरू रहेको छ। वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ केजी त्यसैसरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, एसिमा…