काठमाडौं । नेपाल तथा दक्षिण कोरियाबिच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा नेपाल पर्वतारोहण संघले जुगल हिमाल आरोहण गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड र जुगल गाउँपालिकाले संयुक्त रुपमा भोलि चैत्र २५ गते हुने आरोहणका लागि नेपाल र दक्षिण कोरियाको संयुक्त टोली २४ गते…