विराटनगर । विद्युत नियमन आयोगले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिरहेको सार्वजनिक भएपछि पूर्वका उद्योगी–व्यवसायीले महशुल वृद्धि नगर्न माग गरेका छन् । उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले आज विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । उद्योग व्यवसाय क्षेत्रले दैनिक दश घण्टासम्म लोडसेडिङ, ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या भोग्दै आएको उल्लेख गर्दै संगठनले हाल…