नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५…