नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने…