बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ…